काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एनसेल प्रकरणमा कर्मचारी र व्यापारीहरूको मात्र नभई राजनीतिज्ञहरूको पनि संलग्नता रहेको आरोप लगाएका छन् । उनले चितवन काठमाडौं प्रजातान्त्रिक संगमको १२औं अधिवेशनलाई सम्बोधन गर्दै तीनै क्षेत्रका व्यक्तिहरूको संलग्नता रहेको दाबी गरेका हुन् । ‘भ्रष्टाचारको कुरा गर्दा जहाँ कुरा गर्नुस् जुनै भ्रष्टाचार नेताहरूसँगै जोडिएको छ’, नेता कोइरालाले भने,…