Logo

कांग्रेसको अभियान : भूकम्प प्रभावित क्षेत्रमा वस्ती निर्माण गर्दै नैनसिंह महर

जाजरकोट- कार्तिक १७ गतेको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रावतगाउँका पूर्णबहादुर र उर्मिला रावतको घरमात्र भत्काएन। बुढेसकालको सहाराका रूपमा रहेका छोराहरू ९ वर्षीय सुदन र २ वर्षीय सुरजलाई पनि चुडेर लग्यो। पूर्णबहादुर र उर्मिलाका आँखा अझैँ ओभाएका छैनन्। जतिखेरै हृदय र नयनभरि छोराहरूको आकृतिमात्र नाचिरहेको हुन्छ। घर भत्केर त्रिपालमुनीको बास भयो। हुर्किंदै गरेका फूलजस्ता छोराहरू चुडिए।…