काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राजतन्त्रको मुद्दा थोत्रो भइसकेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठनले आयाेजना गरेकाे कार्यक्रममा उनले यसको अब कुनै अर्थ नहुने बताए । जनताले फ्याँकेका एजेन्डा ताजा बन्न नसक्ने नेता खनालकाे धारणा छ । ती एजेन्डाका आधारमा आन्दोलन गर्न खोज्नुले भने गम्भीर प्रश्न…