काठमाडौं । प्रमुख राजनीतिक दलहरूले शान्ति, संविधान र लाेकतान्त्रिक गणतन्त्रकाे रक्षाका लागि प्रतिबद्धता जनाएका छन् । सिंहदरबारमा (आज) मंगलबार बसेको सर्वदलीय बैठकमा पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध जनतामा भ्रम र उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको निष्कर्ष निकाल्दै सामूहिक प्रतिवाद गर्ने विषयमा एकमत देखिएका हुन् । बैठकपछि माओवादी केन्द्रीकी…