ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आगामी २०८४ सालको निर्वाचनमा आफ्नो दलले कुनै पनि पार्टीलाई एक सिट ल्याउन नदिने बताएका छन् । ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन् । मुलुकलाई भ्रष्टाचार र अविकासबाट मुक्ति दिलाउन पुराना दललाई सून्य सिटमा झानुपर्ने उनको भनाइ थियो । लामिछानेले संसदमा प्रतिनिधित्व गर्ने…