Logo

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार, आईसीयूबाट जनरल वार्डमा सारियो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । बेइजिङ भ्रमणको क्रममा हृदयाघात भइ पेकिङ्ग युनियन अस्पतालमा उपचाररत श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठका अनुसार ‘मन्त्रीज्यूको स्वास्थ्यमा सुधार भएको छ ।’ राजधानी बेइजिङमा भएको तेस्रो बेल्ट एण्ड रोड इनिसियटिभको सम्मेलनमा सहभागी हुन आएका श्रेष्ठको…