Logo

हाम्रा नेताहरूको मूल्याङ्कन गर्ने बेला भएको छैन : रास्वपा उपसभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले आफ्ना नेता कार्यकर्ताहरूको मूल्याङ्कन गर्ने बेला नभएको बताएका छन् । बुधबार पार्टीको प्रथम काठमाडौं जिल्ला भेला कार्यक्रममा बोल्दै उनले पार्टीले नीति बनाउन नसक्दा केही कमजोरी हुने तर कसैमाथि पनि आक्रामक रुपले प्रस्तुत हुने र कारवाही गर्ने खालको काम गर्न नहुने बताए । उनले भने ‘पार्टी निर्माण गर्दै…