विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश अध्यक्षमा उद्योगी पवनकुमार शारडा चयन भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा उद्योगी प्रकाश मुन्दडा चयन भएका छन् । अन्य उपाध्यक्षहरुमा नवलकिशोर काबरा, देवेन्द्रप्रसाद गुप्ता, सुशील जोशी, कृष्ण अग्रवाल, दीपक पौडेल र गिरिजा शारडा चयन भएका छन् । यस्तै घनश्याम काबरा, रमेश राठी र गिरिस लुनियाले मानार्थ उपाध्यक्ष…