काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान छाड्न नहुने बताएका छन् । ८ वर्षअघि भारतले नेपालमा गरेकाे नाकाबन्दी सम्झना गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन् । शनिबार बिहान सामाजिक सञ्जालमा एक तस्विर शेयर गर्दै ‘इतिहासमा आज!’ शीर्षकमा उनले असोज ६ गतेको सम्झना गरे । ‘आज असोज ६ गते ।…