Logo

प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ जाँदै, व्यापार सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हाङजाओबाट राजधानी बेइजिङ इजिङ पुग्ने भएका छन्। प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान ११:१० बजे चीनको राजधानी शहर बेइजिङ पुग्ने कार्यक्रम छ। उनलाई ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्नेछन्। विमानस्थलबाट उनी बेइजिङस्थित स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने छन् । उनी स्टेट गेस्ट हाउसमा…