Logo

नेविसंघ नेता धमलामाथि आक्रमण गर्ने कोरियन नागरिक एसवाई प्यानेल नेपालसँग सम्बन्धित रहेको खुल्यो

काठमाडौं । देशको संघीय राजधानी काठमाडौंजस्तो सुरक्षा प्रवन्ध बलियो भएको शहरमा दिनदाहाडै ज्यान मार्ने उद्देश्यले आक्रमणको घट्ना भएको छ । उनको नाम चोई डोङ्गिल रहेको खुलेको छ । ५७ वर्षीय उनी हाल भक्तपुरस्थित् राधे राधेमा बस्ने गरेको खुलेको छ । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इञ्जिनियर अशोक धमलामाथि आज (सोमबार) अपरान्ह एसवाई प्यानेल नेपाल लिमिटेड…