Logo

प्रमुख समाचार

सुवास नेम्वाङको निधनपछि प्रधानमन्त्री र अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतलमा



काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री र एमाले अध्यक्ष अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा पुगेका हुन् ।

हृदयघातका कारण नेम्वाङको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । उनलाई बालुवाटारस्थित निवासमै हृदयघात भएको थियो।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार ०६:४८   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।