Logo

कांग्रेस रुपान्तरण अभियानको दोश्रो चरणमा मदिरा सेवन निषेध

काठमाडौं । नेपाली कांग्रेसभित्र संचालित रुपान्तरण अभियानको दोश्रो चरणको कार्यक्रम आइतवारदेखि सुरु भएको छ । मंसिरमा हुने पार्टीको महासमिति बैठकलाई नीतिगत र सांगठनिक हिसाबले रुपान्तरणका मुद्दाका पक्षमा परिणामदायी बनाउने लक्ष्य सहित याे चरणकाे अभियान हिजाे काभ्रेको धुलिखेलबाट सुरु भएको हाे । दाेस्राे चरणको कार्यक्रम १ सय ६५ वटै प्रतिनिधिसभा क्षेत्रमा पुग्ने नेता मधु आचार्यले जानकारी…