Logo

टिआरसी विधेयक पीडितलाई राहत, परिपुरण र पीडकलाई पीडाको प्रकृतिका आधारमा सजाय : नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक पीडितमैत्री हुनुपर्ने बताएका छन् । गम्भीर प्रकृतिका अपराधमा उन्मुक्ति हुने र अन्तराष्ट्रिय मानव अधिकारका सिद्धान्त एवं सर्वोच्च अदालतको व्याख्या विपरीत हुने गरी टिआरसी विधेयक पारित हुन नसक्ने उनको भनाई छ । उक्त विधेकलाई लिएर आज नै प्रधानमन्त्री…