काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली बीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्रीको कार्यालयमा सिंहदबारमा मंगलबार भेटवार्ता भएको हो ।
भेटवार्तामा संसदलाई प्रभावकारी बनाउने, प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलगायतको बिषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द्र आचार्यले बताए ।
















प्रतिक्रिया