Logo

ललिता निवास प्रकरण : पूर्वमन्त्री चन्द्रदेव जोशीको बिगो ६२ करोड घटाउन अदालतलाई पत्राचार

काठमाडौं । ललिता निवास प्रकरणमा मुछिएका पूर्व मन्त्री चन्द्रदेव जोशीको बिगो ६२ करोड घटाउन जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतलाई पत्राचार गरेको छ । जिल्ला न्यायाधिवक्ता महेश प्रसाद खत्रीले पूर्वमन्त्री जोशीको हकमा नेपाल प्रहरकिो कन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पठाएको बिगो फरक परेको भन्दै त्रुटि सच्याउन पत्राचार गरिएको हो । सरकारी वकिल कार्यालयले सीआईबीले…