काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटीको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत दर्ज गरेका छन् । अध्यक्ष नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भइसकेको दाबी गर्दै प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनप्रति खनालले असहमति जनाएका हुन् । नेता खनालले आफूहरुले एमालेबाट विद्रोह गर्नुको औचित्यसमेत पुष्टि गर्न नसक्दा नै…