Logo

सबै राजनीतिक घटनाक्रमले हाम्रो विद्रोहको औचित्य पुष्टि गरेको छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एकपछि अर्को राजनीतिक घटनाक्रमले नेकपा एमालेबाट आफूहरूले गरेको विद्रोहको पुष्टि गर्दै लगेको बताएका छन् । मंगलबारदेखि सुरु भएको पार्टीको छैठौं केन्द्री कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले पछिल्ला राजनीतिक घटनाक्रमले विद्रोहको पुष्टि गरेको दाबी गरे । ‘त्यसबेला हामीले पूरानो एमालेबाट विद्रोह गरेर अत्यन्तै उचित्र कम गरेका…