काठमाडौं । सरकारी निकायबाट हुने काम कारबाहीका विषयमा प्रत्यक्ष रुपमा सरल तरिकाले आमनागरिकले गुनासो गर्न सक्ने व्यवस्था भएको चार वर्ष पूरा भयो । नागरिकको प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गर्न तथा जिज्ञासा समाधान गर्न एक प्रभावकारी सञ्जाल विस्तार गर्नुपर्ने आवश्यक्ता महसुस गर्दै सरकारले २०७६ साउन १ देखि ‘हेलो ! सरकार’ प्रणालीको विकास गरेर सञ्चालनमा ल्याएको हो…