Logo

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

काठमाडौं । प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ । बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको हो । पर्सिबाट रिक्त हुने प्रधानन्यायाधीश पदको नियुक्तिका लागि वरिष्ठ न्यायाधीश श्रेष्ठलाई सिफारिस गरिएको बैठकपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । ‘आजको बैठकले पर्सिबाट रिक्त…