Logo

राप्रपापनि डिजिटल बन्दै, नयाँ सदस्यता र नविकरण अनलाईनबाटै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको नयाँ सदस्यता अनलाईनबाटै लिनेसक्ने ब्यवस्था मिलाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै पार्टीको नयाँ सदस्यता अनलाईनबाटै लिनेसक्ने ब्यवस्था मिलाएको जानकारी दिएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको वेबसाईटमा गएर नयाँ सदस्यता र नविकरण अनलाईनबाटै हुने ब्यवस्था गरिएको उनले बताए । यसअगाडि कांग्रेस, एमाले र…