Logo

सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीता दाहालको निधनपछि बैठक स्थगित भएको हाे । बैठक साउन २ गतेमात्रै बस्ने नेपाली कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । बैठक बुधबार दिउँसो १ बजेदेखि पार्टी मुख्यालय सानेपामा बस्ने तय थियो । प्रधानमन्त्री पत्नी दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको…