Logo

खाणलाई जोगाउने कि नजोगाउने भन्ने विषयले कांग्रेसमा विवाद

काठमाडौं। कांग्रेस नेतृत्वले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै चासो रहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे केन्द्रीय कार्यसमिति बैठकमा छलफल नै अघि नबढाउने नीति लिन खोजेपछि नेताहरूबीच मतभेद बढेको छ । शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बन गर्ने/नगर्ने विषय बैठकमै नउठाउने सभापति शेरबहादुर देउवाको चाहनामा संस्थापन पक्षका अधिकांश नेताको मत मिल्ने देखिएको छ भने इतरपक्षले…