Logo

एनआरएनएः आठौँ मध्य पूर्व क्षेत्रीय सम्मेलन बिहीबारबाट ओमनको मस्कटमा सुरु

मस्कोट । आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन बिहीबारबाट ओमनको मस्कटमा सुरु भएको छ । ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रीय परिषद्को मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद् ओमानको अतिथ्यतामा ओमानको मस्कटस्थित होटेल मस्कट होलिडेमा आयोजित सम्मेलनको  उपप्रधानमन्त्री तथा रक्षा मन्त्री…