काठमाडौं । प्रतिपक्षी दलहरुले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट निर्र्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्ने विषयबारे सरकारसँग जवाफ माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठक सुरु हुनसाथ प्रमुख प्रतिपक्षी दल एमालेसहति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)ले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग जवाफ माग गर्दै चित्त बुझ्दो जवाफ नआए सदन र…