काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सबै धर्मलाई उत्तिकै सम्मान गर्ने व्यक्ति भएको बताएका छन् । भारत भ्रमणका क्रममा उज्जैनको महाकालेश्वर मन्दिरमा गएर पूजा गरेको विषयलाई लिएर सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिँदै उनले आफू धर्म निरपेक्षतावादी भएको बताएका हुन् । प्रधानमन्त्री ज्यू आस्तिक कि नास्तिक भन्ने सांसदको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने– ‘म धर्म निपेक्षतावादी…