Logo

भ्रष्टाचार काण्डमा मुछिए माओवादीकै नेतालाई पनि छुट दिइने छैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमितताको घटनामा जोसुकै मुछिए पनि नछाडिने चेतावनी दिएका छन् । माओवादी केन्द्रकै कोही नेता परे पनि उन्मुक्ति नपाउने उनले बताए । स्थानीय तहका दलित जनप्रतिनिधिहरुको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सुशासन स्थापना गर्न कुनै सम्झौता नहुने बताएका हुन् । ‘सुशासनको स्थापना गर्न कुन पार्टीको…