Logo

भारत भ्रमण अत्यन्तै फलदायी : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण अत्यन्तै फलदायी भएको बताएका छन् । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका उनले शनिबार सामाजिक संजालमार्फत भ्रमण फलदायी भएको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘नयाँ दिल्लीमा दुई देशबीच औपचारिक भेटवार्ता र महत्वपूर्ण सहमतिपछि हिजो र आजको मध्य प्रदेश भ्रमण अत्यन्तै फलदायी रह्यो ।’ उनले भारतको…