Logo

गगन थापा भन्छन्– संसदमा मैले बोलेको कुरा चित्त बुझेन भने तीन नेताले हटाइदिने भए !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख दलहरु मिलेर माओवादी सांसद लेखनाथ दाहालले संसदमा बोलेको कुरालाई हटाइएको भन्दै असन्तुष्टि जनाएका छन् । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउने भनेर भ्रष्टाचार भएको भन्दै सांसद दाहालले दिएका अभिव्यक्ति माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको सहमितपछि संसदको रेकर्डबाट…