Logo

संसद्‍बाटै प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेलाई जवाफ फर्काए…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका सभापति रवि लामिछानेलाई जवाफ फर्काएका छन् । शनिबार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले केही दिन अगाडि रास्वपाका सभापति रवि लामिछानेले गरेको प्रश्नको जवाफ फर्काएका छन् । लामिछानेले जेठ १० गतेको संसद् बैठक बोल्दै प्रधानमन्त्री प्रचण्डको मुटु हल्लिएको हो कि होइन भन्दै मुटु जाँच…