काठमाडाैं । काठमाडौंको टुँडिखेलमा १६औं गणतन्त्र दिवस मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विभिन्न कार्यक्रामकाे आयाेजना गरी दिवस मनाइएकाे हाे ।
टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा दिवस मनाउन बिहान विशेष समारोह आयोजना गरी गरिएकाे थियाे । नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदै आइएकाे छ ।
तस्बिरहरु हेर्नुहाेस्:–






तस्बिर : रासस





















प्रतिक्रिया