नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू र आफ्नो पार्टीको अनावश्यक बचाउ गरिरहेको आरोप लगाएका छन् । ‘ओलीजीले अस्ति संसदमा अर्थ न बर्थ दुई घन्टा बोल्नुभो । तथ्य एकदुई ठाउँमा मात्र छ । अरु सबै आफ्नो बडप्पन र बचाउमात्र छ । नक्कली भुटानी…