काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले दलाल पुँजीवादको बुई चढेर समाजवादमा पुग्न नसकिने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले समाजवादमा पुग्न दलाल पुँजीवादको हालीमुहालीलाई समाप्त पार्न जरुरी रहेको बताए । ‘शान्तिपूर्ण जनक्रान्ति पूरा भयो । सामन्तिवादको अन्त्यसँगै सामन्ति उत्पादन पद्धतिको पनि अन्त्य भयो । नयाँ जनवादी…