Logo

बजेट अधिवेशनको पहिलो बैठक : सांसदहरु तँछाडमछाड गर्दै बोल्न खोजेपछि…

काठमाडौं । संघीय संसद्को वर्खे अर्थात् बजेट अधिवेशन आज (आइतबार)बाट सुरु भएको छ । तर बैठकको सुरुमै सांसदहरु तँछाडमछाड गर्दै बोल्न खोजेपछि सभामुख देवराज घिमिरेलाई अवस्था नियन्त्रणमा ल्याउन हम्मेहम्मे पर्‍यो । सभामुख घिमिरेले बैठक सुरु भएको घाेषणा गर्नासाथ नेकपा एमालेका सांसद रघुजी पन्त, नेमकिपाका सांसद प्रेम सुवाल, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायतका सांसदले एकसाथ समय माग…