Logo

प्रतिनिधिसभाको विषयगत समिति गठन(नामावलीसहित)

काठमाडौं । प्रतिनिधिसभाका १० विषयगत समिति गठन गरिएको छ । प्रतिनिधिसभा नियमावली पारित भएको लामो समयपछि सभाले समितिमा रहने सदस्यहरूको टुङ्गो लगाएको हो । शुक्रबार सभामुख देवराज घिमिरेले विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका छन् । यस्ता समितिहरूले अब नियमावली अनुसार पहिलो बैठक बसेको पन्ध्र दिनभित्र समिति सभापति चयन गर्नेछन् । गत ४…