काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (आइतबार) आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रचण्डले परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गरेका हुन् । नवनियुक्त साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार अपराह्न शितलनिवासमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । गत पुस १० गते प्रधानमन्त्री…