Logo

ढाकाकुमारको ‘घुस डिल’ प्रकरण : अनुशासन समितिले बुझाएको छानबिन प्रतिवेदनमा के छ ?

काठमाडौं । ‘घुस डिल’ प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठविरुद्ध पार्टीकै अनुशासन तथा आचरण समितिले छानबिन गरी प्रतिवेदन मंगलबार साँझ पार्टी नेतृत्वलाई बुझाएको छ । आफू स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न लागेको र त्यसका लागि दुई करोड चाहिने भन्दै उनले मेडिकल व्यवसायी दर्गा प्रसाईंसँग ‘डिल’ गरेका अडियो बाहिरिएपछि पार्टीको निर्देशनबमोजिम अनुशासन समितिले छानबिन…