Logo

पूर्व सहकर्मी लेखराज भट्टलाई भेट्न घरमै पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व सहकर्मी लेखराज भट्टलाई भेट्न उनकै घरमा पुगेका छन् । भट्ट माओवादी त्यागेर नेकपा एमालेका सचिव बनेपछि भट्टकै घरमा प्रचण्ड पहिलाे पटक पुगेका हुन् । सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले सचिव भट्टलाई भेट्न उनकै घरमा पुगेका हुन् ।…