Logo

सर्वत्र आलोचनापछि विभागले परिपत्र सच्याउँदै भन्यो- ‘आमाकै थर र ठेगानाबाट जन्मदर्ता’

काठमाडौं । एकल महिलाबाट जन्मेका सन्तानलाई मावलीकै थरबाट जन्मदर्ता प्रदान गर्ने भनी यसअघि जारी भएको परिपत्रको सर्वत्र आलोचना भएपछि सरकारले सच्याएको छ । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चैत २२ गते स्थानीय पञ्जिकाधिकारीहरुलाई परिपत्र जारी गर्दै मावली थर राख्ने व्यवस्था गरिएकोमा बच्चा जन्मिँदा कायम आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने भनी…