Logo

कसरी बित्यो प्रचण्ड नेतृत्वको सरकारले एकसय दिन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार एक सय दिन पुगेको छ । सरकार सय दिन पुगेको अवसरमा सरकारले आफ्नो उपलब्धि सार्वजनिक गरेको छ । पुस १० गते एमाले, राप्रसासहितका दलहरुको समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकारले माजिक न्याय, सुशासन र समृद्धिलाई मुख्य प्राथमिकता दिएर काम गरेको दाबी गरेको छ ।…