Logo

युक्रेनमा शान्ति स्थापना गर्न चीन र बेलारुसको ‘अत्याधिक चासो’

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङ र बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले युक्रेनमा जतिसक्दो चाँडो शान्ति स्थापना गर्नुपर्ने बताएका छन । चीनमा आएका बेलारुसका राष्ट्रपतिसँगको छलफलमा चीनका राष्ट्रपति सिले बक्तव्य जारी गर्दै युक्रेनको युद्ध शान्तिपूर्ण तरिकाले चाँडो रोक्न आफूहरुको अत्याधिक चासो रहेको बताएका हुन । यी दुवै देशका राष्ट्रपतिलाई रसियाका पक्षधर भनेर आरोप समेत लगाइने गरिन्छ…