Logo

अनेरास्ववियुका निर्वाचित पदाधिकारी तथा सदस्यहरूकाे शपथ आज

अनेरास्ववियुको २३ औ महाधिवेशन विधिवत सम्पन्न भयको छ । महाधिवेशनबाट समिक बडालको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी निर्वाचित गरिएको छ । नयाँ निर्वाचित कमिटीलाई आज दिउँसो ३ बजे नेकपा एमाले पार्टी कार्यालयमा शपथ ग्रहण गराइनेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । शपथ ग्रहणपछि नयाँ कमिटीको पहिलो बैठक पनि पार्टी…