अनेरास्ववियुको नयाँ नेतृत्वको छनोटका लागि बिहिबार दिउँसो १२ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । निर्वाचन प्रक्रिया सुरु भएसँगै बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने बताइएको छ । मंगलबार उद्घाटन भएको २३औं महाधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । १० सचिवमा ३ महिला, एक समावेशी र ६ खुला निर्वाचित हुनेछन्…