Logo

रवि लामिछाने गठबन्धनको आवश्यकता हो : सूर्य थापा

नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले रवि लामिछाने गठबन्धनको आवश्यकता भएको औंल्याउँदै बुद्धिमत्तापूर्ण निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । ‘अब हामीसँग गठबन्धन गर्दाको समझदारी अनुसार अघि बढ्नुको विकल्प छैन । संसदको सिट र मतका आधारमा रवि लामिछानेले गृहमन्त्रालय सम्हाल्ने समझदारी भएकै हो । अहिले सात दलको गठबन्धन बचाउने कुरा छ,…