काठमाडाैं । नेपाली कांग्रेसकी नेत्री एवं पूर्वउपसभामुख चित्रलेखा यादवले राज्यले कला क्षेत्रको विकासका लागि लगानी गर्नुपर्ने बताएकी छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन कला तथा संस्कृति विभाग र मिथिला येँ आर्ट ग्यालरीको संयुक्त आयोजनामा आजदेखि ठमेलमा सुरु भएको अन्तर्राष्ट्रिय कला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले राज्यले कला क्षेत्रमा लगानी गर्नुपर्ने बताएकी हुन् । नेत्री यादवले भनिन्, “नेपाल…