काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वसभामुख रामचन्द्र पौडेलले सभामुखको जिम्मेवारी चुनौतीपूर्ण हुने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख र उपसभामुखलाई बधाई ज्ञापन गर्दै सभामुखको जिम्मेवारी अन्य भूमिकाभन्दा भिन्न रहेको बताए । पौडेलले आफूले सभामुख हुँदाको अनुभव सुनाउँदै विधिको शासनलाई स्थापित गर्न सभामुखको महत्त्वपूर्ण भूमिका हुने बताए । ‘सभामुखको जिम्मेवारी अति चुनौतीपूर्ण छ ।…