Logo

राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय, संसद्‍मा रहेका दलसँग छलफल पनि गर्ने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । ‘नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उमेदवारी दिने निर्णय भयो,’ उनले भने, ‘यसका लागि उम्मेदवारी दिनुअगाडि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू हामी…