काठमाडौं । नेपाली कांग्रेसकाे संसदीय कार्यसमितिले सांसद ईश्वरी न्यौपानेलाई प्रतिनिधिसभाको सभामुख पदको उमेदवार बनाउने निर्णय गरेको छ । अब यो निर्णय संसदीय दलबाट अनुमोदन हुनेछ । सभापति देउवाको सुझावमा न्यौपानेले उमेदवारको फर्म लिइसकेको बताइएको छ । कांग्रेसको संसदीय दल कार्यसमिति समितिमा अहिले संसदीय दलको नेता समेत रहेका सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक…