Logo

ओली संयोजक रहेको संयन्त्रसँग जसपाको असन्तुष्टि

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर मन्त्रालय भागबन्डाको समय चित्त नबुझाएको जनता समाजवादी पार्टी, (जसपा) नेपालको संसदीय दलको बैठक आज पनि डाकेको छ । प्रचण्डले दोस्रो पटक हिजो मन्त्रिपरिषद् गठन गरेसँगै शुरु भएको जसपाको बैठक आज पनि बस्ने भएको हो । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । हिजोको बैठकले एमाले अध्यक्ष केपी ओली संयोजक…