Logo

स्वास्थ्यमन्त्री एमालेकाे भागमा परेपछि तोसिमा राज्यमन्त्री, अरु को–को बन्दै छन् रास्वपाबाट मन्त्री ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका हुन् । यस्तै डा तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्ने भएकी छन् । स्वास्थ्य मन्त्रीमा आकांक्षी रहेकी स्वास्थ्य एमालेका भागमा परेपछि…